Press Statement
पत्रकारलाइ धम्की दिइएको घट्नाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण
11 Sep, 2017पत्रकार महासंघ नयाँ पत्रिका प्रतिष्ठान शाखाले समाचारकै विषयलाई लिएर ज्ञानप्रसाद पौडेलले मोबाइल नं. ९८५१०२०५८१ बाट पत्रकार पौडेलाइ फोन गरी धम्की दिएको जनाएको छ ।
समाचार प्रकाशन भएको विषयमा चित्त नबुझ्ने पक्षले कानुनी बाटोबाट उपचार पाउने हक सुरक्षित छ । तर, सोझै पत्रकारलाई ‘ठीक पार्ने’ सम्मको धम्की दिनु निन्दनीय छ । प्रेस स्वतन्त्रतामाथिको नाङगो हस्तक्षेप महासंघलाई सैह्य छैन ।
अतः समाचार लेखेकै आधारमा यसरी धम्की दिने जो कोही भए पनि तत्काल कानुनी कठघरामा उभ्याउन ढिला नगरियोस् र, भविष्यमा समेत यस्ता घट्ना दोहोरिन नदिन सम्बन्धित पक्ष सतर्क रहोस् भनी महासंघ माग गर्दछ ।
Written By

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235
Comments
Resources
-
IFJ South Asia Media Bulletin, May 2022 05/15/2022 Download
-
IFJ South Asia Media Bulletin, April 2022 04/16/2022 Download
- IFJ South Asia Media Bulletin, March 2022 03/18/2022 Download