Press Statement
बिनाकारण पत्रकार पक्राउ गरिनु प्रेस स्वतन्त्रताविरोधी कार्य: महासंघ
13 Dec, 2018समाचार संकलनका क्रममा प्रहरीले देश सञ्चार अनलाइनमा कार्यरत फोटो पत्रकार वर्षा शाहलाई आज पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । शीतल निवासअगाडि भएको विरोध प्रदर्शनको फोटो खिचिरहेकी पत्रकार शाहलाई प्रहरीले बिनाकारण पक्राउ गरेको थियो ।
स्वतन्त्रतापूर्वक पेशागत धर्म निर्वाह गरिरहेका पत्रकारलाई बिनाकारण पक्राउ गरिनु प्रेस स्वतन्त्रताविरोधी कार्य हो । महासंघ प्रहरीबाट भएको यस्ता कार्यको घोर भत्र्सना गर्दछ । यस्ता घटना नदोहो¥याउन र प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न महासंघ सम्बन्धित निकायसँग माग गर्दछ ।
Written By

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235
Comments
Resources
-
IFJ South Asia Media Bulletin, May 2022 05/15/2022 Download
-
IFJ South Asia Media Bulletin, April 2022 04/16/2022 Download
- IFJ South Asia Media Bulletin, March 2022 03/18/2022 Download