Press Statement
बिनाकारण पत्रकार पक्राउ गरिनु प्रेस स्वतन्त्रताविरोधी कार्य: महासंघ
13 Dec, 2018समाचार संकलनका क्रममा प्रहरीले देश सञ्चार अनलाइनमा कार्यरत फोटो पत्रकार वर्षा शाहलाई आज पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । शीतल निवासअगाडि भएको विरोध प्रदर्शनको फोटो खिचिरहेकी पत्रकार शाहलाई प्रहरीले बिनाकारण पक्राउ गरेको थियो ।
स्वतन्त्रतापूर्वक पेशागत धर्म निर्वाह गरिरहेका पत्रकारलाई बिनाकारण पक्राउ गरिनु प्रेस स्वतन्त्रताविरोधी कार्य हो । महासंघ प्रहरीबाट भएको यस्ता कार्यको घोर भत्र्सना गर्दछ । यस्ता घटना नदोहो¥याउन र प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न महासंघ सम्बन्धित निकायसँग माग गर्दछ ।
Written By
Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235
Comments
Resources
- IFJ South Asia Media Bulletin, February 2023 02/15/2023 Download
- IFJ South Asia Media Bulletin, January 2023 01/18/2023 Download
- Nepal Press Freedom report 2022 01/03/2023 Download