Press Statement
रेडियो मधेसमा तोडफोडको भर्त्सना
31 Jan, 2016सर्लाही सदरमुकाम मलंगवास्थित रेडियो मधेसमा बिहिबार राती करिब १५ जनाको भिडले तोडफोड गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
महासंघ सर्लाही शाखाका अनुसार उक्त दिन साँझ ६ः०० बजेतिर १५/१६ जनाको समुहमा रहेका युवाले मुल गेड तोडेर भित्र पसी ढुंगामुढा गरी तोडफोड गर्दा रेडियो रहेको घरको झ्याल ढोका र फर्निचर ध्वस्त भएको छ । तोडफोडपछि असुरक्षाका कारण एफएमको प्रसारण अवरुद्ध हुन पुगेको थियो ।
महासंघ यो घटना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको ठहर गर्दै दोषिमाथी कारबाही र एफएम स्टेसनको सुरक्षा व्यवस्थाको निम्ति सम्बन्धित निकार्य गम्भीर ध्यानाकर्षण गराउँदछ ।
Written By
Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235
Comments
Resources
- IFJ South Asia Media Bulletin, February 2023 02/15/2023 Download
- IFJ South Asia Media Bulletin, January 2023 01/18/2023 Download
- Nepal Press Freedom report 2022 01/03/2023 Download