Press Statement
श्रमजीवी पत्रकारहरुको अधिकारका साथै नेपाली सञ्चार क्षेत्रको विकासमा प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण
08 Sep, 2017नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारहरुको अधिकारका साथै नेपाली सञ्चार क्षेत्रको विकासमा प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ । आज महासंघका अध्यक्ष गोविन्द आचार्यले नेतृत्व गर्नु भएको प्रतिनिधि मण्डलले सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर वस्नेतलाई भेटी सञ्चार क्षेत्रका नीतिगत र व्यवहारिक समस्या सम्बोधन गर्न आग्रह गरेको छ । समग्र सञ्चार क्षेत्रको विकासका लागि महासंघले अघि सारेका मागहरुलाई सरकारले सम्बोधन गर्नेमा महासंघ विश्वस्त छ ।
महासंघले बुझाएको ध्यानाकर्षणपत्र संलग्न छ ।
Written By
Federation of Nepali Journalists
Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235
Comments
Resources
- IFJ South Asia Media Bulletin, February 2023 02/15/2023 Download
- IFJ South Asia Media Bulletin, January 2023 01/18/2023 Download
- Nepal Press Freedom report 2022 01/03/2023 Download