Press Statement

श्रमजीवी पत्रकारहरुको अधिकारका साथै नेपाली सञ्चार क्षेत्रको विकासमा प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण

08 Sep, 2017

नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारहरुको अधिकारका साथै नेपाली सञ्चार क्षेत्रको विकासमा प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ । आज महासंघका अध्यक्ष गोविन्द आचार्यले नेतृत्व गर्नु भएको प्रतिनिधि मण्डलले सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर वस्नेतलाई भेटी सञ्चार क्षेत्रका नीतिगत र व्यवहारिक समस्या सम्बोधन गर्न आग्रह गरेको छ । समग्र सञ्चार क्षेत्रको विकासका लागि महासंघले अघि सारेका मागहरुलाई सरकारले सम्बोधन गर्नेमा महासंघ विश्वस्त छ ।

महासंघले बुझाएको ध्यानाकर्षणपत्र संलग्न छ ।

Written By

Federation of Nepali Journalists Federation of Nepali Journalists

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235

Comments